arrow

चन्दका जिल्ला सदस्य पक्राउ

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
biplab-maobadi.jpeg

कञ्चनपुर ।कञ्चनपुरको महाकाली नगरपालिको दोधारा चाँदनी क्षेत्रबाट नेत्रविक्रम चन्द बिप्लव समूहका जिल्ला सदस्य लक्ष्मण बडुवाल पक्राउ परेका छन् ।

मङ्गलबार पक्राउ परेका बडुवाललाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

 बिप्लवका भीमदत्तनगर सेक्रेटरी रघुवीर जोशी र कृष्णपुर नगर सेक्रेटरी रामदत्त भट्टलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ