arrow

तारा एयरको जहाज रनवेबाट चिप्लियो

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
tara-air.JPG

काठमाडौं । रामेछापमा तारा एयरको जवाज दूर्घटना भएको छ । सोमबार काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरको ‘नाइन एनएकेके’ जहाज रामेछापमा दूर्घटना भएको तारा एयरले जनाएको छ । एयरले दिएको जानकारी अनुसार रामेछापको मन्थली विमानस्थलमा जहाज रनवेमा चिप्लिएको हो । 

दूर्घटनामा कुनैपनि मानवीय क्षति नभएको तारा एयरले जनाएको छ । काठमाडौंबाट १४ जना यात्रु लिएर बिहान ८ बजेर ५० मिनेटमा सो जहाज उँडेको थियो भने लुक्लाको मौसम खराब भएपछि जहाज रामेछापमा अवरतण गर्न गएको थियो । सोही समयमा अवतरणको क्रमम रनवेबाट चिप्लिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ