arrow

चार सवारीसाधन एकै ठाँउमा दुर्घटना

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
gadi-accident.jpg

भरतपुर । भरतपुरमा चारवटा सवारीसाधन एकै ठाँउमा दुर्घटना भएको छ । भरतपुर महानगरपालिका– ४ स्थित लंकु पुलनजिकै ना ७ ख ६४७ नम्वरको मिनि ट्रकले तीनवटा सवारीसाधनलाई ठक्कर दिएको हो ।

मिनि ट्रकले बा १७ च ८१९७ नम्बरको रातो कार, बा १३ च ६९९२ नम्बरको खैरो कार र ना १५ प ८३५१ नम्बरको स्कुटरलाई एकैपटक ठक्कर दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ