arrow

सेना साझेदारीमा सामाजिक कार्य गर्न सधै तयार

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
SA-Dhading-Sena.jpg

धादिङ । नेपाली सेनाले साझेदारीमा सामाजिक कार्य गर्न सधै तयार रहेको बताएको छ । 

सेनाका सहायक रथी लवकुमार रायमाझीले जनतासँग मिलेर सामाजिक र सामुदायिक काम गर्न सेना सधैँ तयार रहेको बताएका हुन् । 

रायमाझीले धादिङमा बोल्दै विकासका लागि सेनाले सधै सहयोग सहयोग गर्ने पनि बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ