arrow

फोनीको असर : पूर्वी हिमाली क्षेत्रमा गृहले गरायो सचेत 

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
fonny-chakrapat.JPG

काठमाडौं । नेपाल सरकार गृहमन्त्रालयले भारतमा आएको फोनी चक्रपातको असर नेपालमा पनि परेको भन्दै गृहमन्त्रालयले हिमाली क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । शुक्रबार गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले विशेषगरी हिमाली क्षेत्रमा यसको असर पर्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । 

केन्द्रले खिउँसो ११ बजे यस बारे जारी गरेको सूचनामा पूर्बी हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिलेदेखि शनिबा। दिनभरसम्म हेलिकप्टर उडान नगर्न नगराउन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ