arrow

औंशीमा भूकम्पको त्रास

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
earthquake-FNL-new.jpg.jpeg

काठमाडौं । शनिबार औंशी । मातातीर्थ औंशी । बिहान भूकम्पले हल्लाउँदै सिन्धुपाल्चोकवासीले त्रास महसुस गरे । सिन्धुपाल्चोकसंगै छिमेकी जिल्लाहरु तथा काठमाडौं उपत्यकामा समेत यसको प्रभाव परेको थियो । 

बिहान ८ः२७ बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो । सिन्धुपाल्चोकको गोल्चे र सेलाङको बीचभागमा केन्द्रबिन्दू भएर भूकम्प गएको हो । 

यसअघि गत बैशाख १६ गते पनि सिन्धुपाल्चोकमै केन्द्रविन्दू भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो । 

यी सबै २०७२ सालको गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ