arrow

सङ्घीयता जोखिममा : गगनकुमार थापा

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
gagan-thapa-new-FNL-p.jpg.jpeg

सप्तरी। नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले सम्पूर्ण अधिकार केन्द्रमै राखेका कारण सङ्घीयता जोखिममा परेको बताएका छन्। सप्तरीको कञ्चनपुरमा आज आयोजित काङ्ग्रेसको क्षेत्रीय सम्मेलनमा उनले सम्पूर्ण अधिकार केन्द्रमै राख्ने, प्रदेश र स्थानीय तहलाई कुनै अधिकार नदिएसम्म  सङ्घीयता नटिक्ने बताए। 

नेता थापाले सङ्घीयता र गणतन्त्रको रक्षा गर्दै जनतालाई आर्थिक, सांस्कृतिक, राजनीतिक अधिकार दिलाउन अब काङ्ग्रेसले जनजागरण अभियान चलाउने  उनले बताए। नेपाली काङ्ग्रेस सप्तरीका जिल्ला सभापति दिनेशप्रसाद यादवले समृद्धिका लागि काङ्ग्रेसको नेतृत्व आवश्यक हुने दावी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ