arrow

कोटेश्वरमा विप्लवको बम, हजारौ सर्वसाधरण प्रभावित

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
bomb-dis.jpg

काठमाडौं । बन्द आव्हान गरेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कोटेश्वरमा सर्वसाधरणको आवजावत प्रभावित हुने गरि बम राखेका छन् ।  काठमाडौंबाट भक्तपुर जाने मुख्य बाटोको सडक पेटिमा बम फेला परेपछि प्रहरीले बाटो बन्द गराएको छ ।

 बम  डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थल पुगेको छ । कार्यालय सकेर घर जाने तरखरमा रहेका हजारौ सर्वसाधरणले कोटेश्वरको मुख्य नाका प्रभावित भएपछि दु:ख पाएका छन् । यो घटनाले काठमाडौैको मुख्य केन्द्रहरुकै सुरक्षा चुनौती बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ