arrow

करेन्ट लागेर बालकको मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
dead2.jpg

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ६ सिवामा बिहिबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय लाल बहादुर सारुमगरको ११ वर्षिय छोरा सनम रहेका छन् । साथीहरु सँग खेल्ने क्रममा विजुलीको पोलमा चढ्दा अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका सनमको उपचारका लागि जिल्ला अस्पताल फिदिम पाँचथरमा ल्याईपुरर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ