arrow

प्रम ओलीलाई स्वागत

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
vetnam.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई  भियतनामको नोइ बाइ अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार उपविदेशमन्त्री न्युन क्युक डङ्ग र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक निमन्त्रणामा भ्रमणका लागि बिहिबार भियतनाम पुगेका हुन् । ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ