arrow

५.१ रेक्टर स्केलको भूकम्पले झस्कायो 

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
earthquake-FNL-new.jpg.jpeg

दैलेख । दैलेखमा मध्यरातमा आएको भूकम्पले झस्काएको छ । शनिबार राति १२ः३६ बजे सबै सुतिरहेका बेलामा गएको ५.१ रेक्टर स्केलको भूकम्पले झस्काएको हो । 

दैलेखको ओढारी र भवानीको नजिकै केन्द्रविन्दू भएर उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यो भूकम्पको महसुस छिमेकी जिल्लाहरुमा समेत भएको थियो ।  सो भूकम्पले ४–५ वटा घरहरूमा सामान्य क्षति पुर्याएको अन्य अबस्था सामान्य रहेको प्ररम्भिक जानकारी रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ