arrow

आतंक बढेपछि लामखुट्टे मार्ने अभियान

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
aedes-aegypti-mosquito.jpg.jpeg

सिरहा । लामखुट्टेको आतंक बढेको व्यापक गुनासोपछि सिरहाको लहान नगरपालिकाले आइतबारदेखि लामखुट्टे मार्ने अभियान शुरु गरेको छ ।

सो अभियानको आज वडा नं ७ स्थित राम मन्दिरमा लामखुट्टे मारेर नगर प्रमुख मुनी साहले उद्घाटन गर्नुभयो ।  नगरपालिकाका २४ वटै वडामा ४५ दिने सो अभियानमा ४२ जना ‘फोरम्यान’ परिचालन गरिएको जनाइएको छ ।

सबै वडामा लामखुट्टे मार्ने औषधि छर्किन करीब रु १६ लाख  छुट्याएको प्रमुख साहले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ