arrow

कन्यामको चिया बगानमा मन्त्री गोकर्ण विष्ट

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
gokarna-bistas.jpg

पशुपतिनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलगायत टोली इलामको कन्याम चिया बगानको निरीक्षण गर्दै ।   

इलामका दुई बगानका श्रमिक काममा फर्किएका छैनन् ।  साङ्घाई ग्रुपले भाडामा लिएको इलामका चार बगानमध्ये इलाम सदरमुकामस्थित इलाम चिया बगान र सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगानका श्रमिकसँग भने साङ्घाईं ग्रुपले ‘सरकारले तोकेको न्यूनतम ज्याला दिन नसकिने’ बताएको छ ।

ग्रुपका अनुसार श्रमिकले बगानको नियमअनुसार काम नगरेकाले पूरा ज्याला दिन नसकिएको हो । श्रमिकले पूरा काम गरेमा भने पूरा ज्याला दिन सकिने साङ्घाईको भनाइ छ ।

अन्य चिया बगानमा सहमति जुटेपछि यी बगानमा सहमति भएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ