arrow

प्रधानमन्त्री चढेको हेलिकप्टर आकस्मिक अवतरण

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
pm-kp-sharma-oli.jpg

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ ।

कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४:५० बजे अवतरण गरेको हो ।
 
उनि ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।

 मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गरेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ