arrow

विश्वहिन्दू महासंघको र्यालीमा प्रहरी हस्तक्षेप 

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार

पोखरा । बिश्वहिन्दू महासंघको पोखरामा चलेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले चिप्लेढुंगामा ब्यापक घरपकडसमेत गरेको छ । 

केन्द्रीय महासभाको पूर्वसन्ध्यामा र्यालीमा रहेका बेलामा हिन्दू जागरण र हिन्दू संस्कारको जागरण र्याली शान्तिपूर्ण भइरहेका बेलामा प्रहरीले हस्तक्षेप गरेको जनाइएको छ । 

प्रहरीको संख्या निकै नै बढी रहेको थियो । बिश्व हिन्दू महासंघ युवा संघका अध्यक्ष युवक लामिछानेले अब चर्को आन्दोलन गर्ने बताएका छन् । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ