arrow

तराईमा एकाएक तापक्रम वृद्धि, लु चल्ने सम्भावना

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
hot-west-terai.JPG.jpeg

काठमाडौं । तराईमा एकाएक बढेको मौसमवृद्धि अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

महाशाखाले अबको केही दिनसम्म नेपालको पश्चिम तराईको तापक्रम हल्का वृद्धि हुने जनाएको छ । महाशाखाले तातो हावा चल्न सक्ने देखिएको भन्दै लु को संकेत गरेको छ । 

महाशाखाले गर्मीबाट बच्नका लागि आवश्यक तयारी गर्न पनि आग्रह गरेको छ । 

आइतबार नेपालगंजमा ४१.२, धनगढीमा ४०.८, दिपायलमा ३८.४, भैरहवामा ३७.७, विरेन्द्रनगर र जनकपुरमा ३७, दाङमा ३६.२, सिमरा ३५, विराटनगरमा ३२.९ तथा काठमाडौंमा ३१.२ डिग्री तापक्रम रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ