-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजारभन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन मागेको छ ।
आयोगले बुधबार सूचना जारी गर्दै स्थानीय तहमा रिक्त पदपूर्ति गर्न प्राविधिक र अप्राविधिक दुवैतर्फ गरी ९ हजार १ सय ६१ जनाका लागि आवेदन माग गरेको हो ।
आयोगले चौथो, पाँचौ र छैटौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको हो ।
यस्तो छ विवरण–