arrow

संचारमन्त्रीले बोलाएनन् पत्रकार सम्मेलन 

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
Gokul-Baskota.jpg

काठमाडौं । संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हरेक बिहीबार आयोजना गर्ने पत्रकार सम्मेलन यसपटक नगर्ने जनाएका छन् । 

उनले गत साता मन्त्रीपरिषद बैठक नबसेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन स्थगित भएको जनाएका हुन् । 

मन्त्रीपरिषद बैठक नबसे पनि यो बीचमा सरकारले गरेका काम कार्वाहीका बारेमा उनले हरेक बिहीबार गर्दै आएको पत्रकार सम्मेलन आयोजना गर्न सक्थे । 

उनले सहज रुपले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘गत साता  मन्त्रीपरिषद बैठक नबसेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ