arrow

उपत्यकामा आइतबार सार्वजनिक बिदा

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
home-ministry-nepal.jpg

काठमाडौं ।  सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार (जेठ २६ गते) काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ