arrow

कुखुराका चल्ला उपहार

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
DhrubasagarSharmar.jpg

म्याग्दी । पश्चिम म्याग्दीको दुर्गम धौलागिरि गाउँपालिकाले संचालन गरेको सुनौलो हजार दिन भित्रका सुत्केरी आमाहरुलाई कुखराका चल्ला उपहार कार्यक्रममा कुखुराका चल्ला दिँदै गाउँपालिकाका उपाध्यक्ष रेशम छन्तयाल ।

कार्यक्रममा धवलागिरिका २२१ जना आमालाई प्रतिआमा ४ ओटाका दरले ८८४ वटा कुखराका चल्ला उपहार दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ