arrow

कुखुरा, रागा, सुगुर र भेडा र्‍यालीमा

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
rally4.jpg

काठमाडौँ । कुखुरा, सुगुर, भेडासहितका जनवार र्‍यालीमा देखिएका छन् ।   पशु कल्याण संघले शुक्रबार काठमाडौँको रत्नपार्कमा पशु बली बन्द गरौं भन्दै निकालेको र्‍यालीमा सहभागीहरुले जनावरहरुको मुकुन्डो लगाएर बिरोध गरे‍का हुन् ।

नेपलमा खसी, बोका, राँगा, कुखुरा लगायतका पशुपन्छीलाई देवीका मन्दिरमा र घर–घरमा पनि बली वा बध गरेको पाइन्छ । निर्दोष पशुहरु निरीह भएर कराइरहेको हुन्छन् ।  गढिमाई मेलामा पशु चौपायाको बलि दिने प्रथा रोक्नुपर्ने उनिहरुको माग छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ