arrow

छायासहितको अपि हिमाल

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
api-mountain.jpg

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका १ को दक्षिणी क्षेत्रबाट देखिएको अपि हिमाल । अपि हिमाल  ७१३२ मिटर उचाईमा रहेको छ । हिमालको फेदमा रहेको अपि तालमा  हिमालको छाया यसरी देखिन्छ । साथै अपि हिमाल र अन्य हिमशृङ्खला ।

हिमालको दक्षिणीबाट पर्यटकका लागि चढ्न सजिलो भएपनि हिमालसम्म पुग्न बाटो अप्ठ्यारो हुँदा पर्यटक कमै पुग्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ