arrow

नेपाल प्रहरीका एक दर्जन डीआईजीको सरूवा, को कहाँ ? 

logo
प्रकाशित २०७६ असार १ आइतबार
Nepal-police_HQ.jpeg

काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्ष (डीआईजी) हरुको एकैपटक सरूवा भएको छ ।  प्रदेशदेखि बाँकी रहेका स्थानमा डीआईजीहरुको सरुवा भएको हो । 

प्रहरी प्रधान कार्यालय महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी, योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल र अख्तियारमा कमल जिटीको सरुवा भएको हो ।

को कहाँ बाट कहाँ सरुवा भए त । यो विवरण पढ्नु होस्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ