arrow

विधेयक फिर्ता लिन राप्रपाको आग्रह

logo
प्रकाशित २०७६ असार २ सोमबार
RPP-parfi.jpeg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल विधेयक, मानव अधिकारसम्बन्धी विधेयक, सेना सञ्चालनसम्बन्धी विधेयक र गुठी व्यवस्थापन विधेयक जस्ता विवादास्पद विधेयक फिर्ता लिन आग्रह गरेका छन् ।  

उनले गुठी व्यवस्थापन विधेयकले सनातन रूपमा सञ्चालन हुँदै आएको धर्म, संस्कृति, परम्परा र अधिकारमा प्रभाव पार्ने भएकाले सरकारले यसतर्फ ध्यान दिई अविलम्ब विधेयक फिर्ता लिन आग्रह गरे ।

 पत्रकार भेटघाटमा अध्यक्ष थापाले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आगामी साउनमा आयोजना गरिने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ