arrow

सभापति देउवाद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडढौं ।  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको मष्टा गाउँपालिकामा सोमबार जीप दुर्घटना परी नौ जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज एक शोक विज्ञप्तिमार्फत मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

बझाङको मष्टा गाउँपालिका–१ मा सोमबार से१झ १०७२ नंको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु हुनाका साथै चार जना गम्भीर घाइते भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ