arrow

पौडी खेल्ने क्रममा तीन युवाको डुबेर मृत्यु, प्रेमनगर शोकमा

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
swimming-dead.jpg

कपिलवस्तु । कपिलवस्तुको सुरई खोलामा पौडी खेल्नेक्रममा डुबेर ३ युवाको मृत्यु भएको छ ।  मृत्युसँगै प्रेमनगर शोकमा डुबेको छ ।

जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिकाको सुरई खेलामा पौडी खेल्न गएका छिमेकी बिजयनगर गाउपालिकाको वडा नम्वर ६ का ३ युवाको मंगलबार दिउसो डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन ।

स्थानीयका अनुसारका गौरा भट्टराईका छोरा आशिस भट्टराई, कमला भुसालका छोरा निराजन भुषाल र माया सुनारका छोरा सुमित सुनार रहेका छन । तीनै १८ वर्षदेखि २२ वर्षका रहेको भर्खरै घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ