arrow

सामूहिक करणीको आरोपमा तीन चौधरी पक्राउ

logo
प्रकाशित २०७६ असार ८ आइतबार
pakrau-new.jpeg

धनगढी । एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार राति उर्मा गाउँ नजीकको जङ्गलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका फट्टुलाल चौधरी, झगरु चौधरी र विजय चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

बालिकालाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ