arrow

हुण्डी कारोवार गर्ने आठ पक्राउ

logo
प्रकाशित २०७६ असार ९ सोमबार
hundi-karobari-santosh-jain.jpeg

काठमाडौं ।  अवैध हुण्डी कारोवार गरिरहेको अवस्थामा दुई भारतीयसहित आठ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेका छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–९ माइअस्थानमा रहेको कनहैया सुनारको सुन पसलमा छापामारी  ४१ लाख ९२ हजार र दुई किलो ९० ग्राम चाँदीसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अन्नतराम शर्मा बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ