arrow

भूकम्पले हल्लायो 

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार
earthquake2.jpg

काठमाडौं । बिहीबार राति काठमाडौं आसपास क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । 

राति १०ः२१ बजे धादिङ केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार धादिङको खरीमा केन्द्रविन्दू भएर ४ रेक्टर स्केकले भूकम्प आएको थियो । 

केन्द्रविन्दू रहेको क्षेत्रमा बढी नै असर गरेपछि स्थानीयहरु आत्तिएर बाहिर निस्किएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ