arrow

मनसुनमा अलमल, कहीं भारी वर्षा कहीं बदलीमात्र

logo
प्रकाशित २०७६ असार १५ आइतबार
weather.jpg

काठमाडौँ । असार १५ भइसक्दासमेत अहिलेसम्म मनसुन पूर्ण रुपले सक्रिय नहुँदा कतै भारी वर्षा भएको छ भने कतै वर्षा नै भएको छ ।

पश्चिमका तुलनामा पूर्वमा मनसुनी प्रभाव देखिएको छ भने अब विस्तारै पश्चिमतिर पनि लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार देशभरको मौसम सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

पूर्व, मध्य र पश्चिमका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना पनि छ । पूर्व र पश्चिमका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । 

मौसम त्यत्तिको राम्रो देखिएको छैन । काठमाडौं उपत्यकामा बिहानदेखि मौसम खुलेको छैन । तर तापक्रम भने ७ः४५ बजे २२ देखि २४ डिग्री सेल्सियस सम्म रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ