arrow

विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, सेनाको हेलिकोप्टरबाट गस्ती

logo
प्रकाशित २०७६ असार १६ सोमबार
Helicopter-Nepal-Army.jpg

काठमाडौं ।  सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५-२५ जनाको बेग्लाबेग्लै टोली नेपाली सेनाको एमआइ १७ हेलिकोप्टरमा संखुवासभा पुगेको छ। 

विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच मुठभेडभएपछि थप मद्दतको लागि सेनाको हेलिकोप्टर सोलुखुम्बुको सिलिचोङ पुगेको हो । विप्लवका कार्यकर्ता र प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएको थियो ।

काठमाडौंबाट गएको सेनाको हेलिकोप्टरले सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरिहेका छ।  हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ