arrow

सत्र वर्षपछि फरार अभियुक्त पक्राउ

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
pakrau-new.jpeg

भोजपुर । सत्र वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् ।

 आगजनी मुद्दामा जिल्ला अदालतबाट तीन वर्ष चार महीना १८ दिन कैद सजाय पाएका भोजपुर नगरपालिका–३ का ३९ वर्षीय कृष्णबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको हो ।

चौहानलाई सुनसरी प्रहरीले इटहरी उपमहानगरपालिका–२ हलगाडामा लुकिछिपी  बसेको अवस्थामा प्रक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार उनलाई आज कारागार चलान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ