arrow

प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
oli-national-id.jpg

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिचयपत्र पाएका छन् । प्रधानमन्त्री ओलीलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्ले राष्ट्रिय परिचयपत्र दिएका हुन् ।

बालुवाटरमा एक समारोहबीच राष्ट्रिय परिचयपत्र पाप्त गरेपछि  प्रधानमन्त्री ओली परिचयपत्र देखाउँदै ।

केपी ओलीको पुरा नाम खड्गप्रसाद ओली हो । उनकोको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको हो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ