arrow

वर्षाले जताततै खतराको साइरन, जान्नुस् कहाँ कस्तो छ अवस्था

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
duban3.jpg

काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाका कारण देशभर असर परेको छ । नदीनालामा बढी आएका कारण बहाब उच्च छ । 

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदी तथा खोलामा आएको बाढीको जोखिम उच्च रहेको जनाएको छ । 

बागमती, नारायणी कोशी, कमला नदी लगायतमा जोखिम उच्च रहेको महाशाखाले जनाएको छ । 

यी खेतहरुमा महाशाखाले साइरन बजाइरहेको छ । कहाँ के छ स्थिति क्लिक गर्नुहोस् र सचेत रहनुस्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ