arrow

नेपाल आफैमा एक विश्वकै बलियो ब्राण्ड हो – विनोद चौधरी (भिडियोसहित) 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ मंसिर ३० सोमबार
binod-chaudhary-ime-literat.jpg

कास्की । वरिष्ठ उद्योगपति एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपाल आफैमा एक ब्राण्ड भएको बताएका छन् । 

आइएमई नेपाल लिटरेचर फेस्टिवलका क्रममा अन्तर्वार्ता दिँदै सांसद समेत रहेका चौधरीले भने, ‘नेपाल विश्वका विश्वका यस्ता पाँच मुलुकमध्ये यस्तो एउटा मुलुक हो जहाँ विश्वको प्रत्येक नागरिक एक पटक आउँछ आउँछ ।’

चौधरी ग्रुपको ब्राण्ड वाइवाइ चाउचाउले विश्वबजारमा आफ्नो अस्तित्व कायम गर्न सक्नुको कारण पनि उनले खोलेका छन् । त्यो अन्तर्वार्ताको यो छोटो अंश यहाँ हेर्न सक्नुहुनेछ।

 



नयाँ