arrow

मेगा बैंक र सुलभ हेल्थ बीच घर घरमा छुट सहितको नसिङ्ग सेवा दिन सम्झौता

logo
प्रकाशित २०७६ चैत २ आइतबार
mega-bank-sulav-health.jpg

काठमाडौं। मेगा बैक नेपाल लिमिटेड र सुलभ हेल्थबीच घर घरमा छुट सहितको नसिङ्ग सेवा दिन सझौता भएको जनाएको छ। बैंकको कुमारीपाटी स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रमका बिच बैंकको तर्फबाट उप-कार्यकारी प्रमुख रबना देशराज जोशी र सुलभ हेल्थको तर्फबाट डाइरेटर साईरा श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सझौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट काडवाहक कर्मचारीहरुले आवश्यक परेको बेला घर मै नर्स बोलाउने सेवामा १५ प्रतिशत सम्मको छुट प्रदान गरिने सझौतामा उल्लेख भएको छ। 

सुलभ हेल्थका डाइरेटर साईरा श्रेष्ठले भने, ‘हामी मेगा बैंक जस्तो एक प्रतिष्ठित र सन् २०१९ का लागि ‘बैक अफ द इयर’ बन सफल बैकसँग यस प्रकारको सहकार्य गर्न पाउँदा उत्साहित छौ। यस सहकार्यसँगै नेपालमा घर घरमै नसिङ्ग सेवा मार्फत मानिसको जीवन सहज बनाउनको लागि एउटा अर्को पाइला अगाडी सारेका छ जतो लागेको छ।’

यसै गरी मेगा बैकका कुमारपाटी शाखाका प्रमुख हेरी राज महर्जनले भने, ‘ स्वास्थ्य नेपाली-समृध्द्ध नेपाल बनाउने हाम्रो लक्ष्य प्रति अगाडि बढेको भान भएको बताए। यस कार्यले बैंकका ग्राहकले सुबिधा पाउने बिश्वास ब्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ