arrow

पत्रकारको मौनताले प्रजातन्त्र मर्न सक्छ – सुजाता कोइराला 

logo
प्रकाशित २०७७ वैशाख २१ आइतबार
sujata-koirala2.jpg

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद सुजाता कोइरालाले पत्रकारको मौनताले प्रजातन्त्र मर्न सक्ने बताएकी छिन् । 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पत्रकारहरुको मौनताले प्रजातन्त्र मर्न सक्ने र समाज तहसनहस हुन सक्ने बताएकी हुन् । 

सामाजिक ंसंजाल फेसबुकमा शुभकामना दिने क्रममा नेतृ कोइरालाले पेस स्वतन्त्रताले नै बोल्न सक्ने र तिनीहरुलाई बचाउन सक्ने बताइन् । 

योसंगै कोइरालाले पत्रकारहरुको महत्वसमेत दर्शाएकी छिन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ