arrow

बुटवलमा महिला र पुरुषले गरे एकैपटक आत्महत्या

logo
रासस,
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
Death-body-nepali-simbol.jpg.jpeg

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् ।

श्रेष्ठका श्रीमती र छोरा तथा खड्काका श्रीमान् र छोरा रहेको जिल्ला प्रहरी कार्यालय, भैरहवाका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । दुवै बुटवलमा बस्दै आएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ