arrow

बुद्धजयन्तीमा सार्वजनिक बिदा

logo
रासस,
प्रकाशित २०७७ वैशाख २४ बुधबार
buddha-.jpg

काठमाडौं। सरकारले बुद्ध जयन्तीका दिन बिहीबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी बुद्धजयन्ती (वैशाख पूर्णिमा-चण्डी पूर्णिमा) परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने गरी बिदा दिइएको जनाएको छ।

मन्त्रिपरिषदको चैत ९ को निर्णयअनुसार एक वर्षभरि दिइने बिदा र कार्यालय समयको निर्धारण गरिसकेको र उक्त निर्णय राजपत्रमा प्रकाशित भइरहेकाले सोहीअनुसार बिदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ