arrow

बुढानिलकण्ठमा आकस्मिक रक्तदान

logo
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
blood.jpg

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११मा आकस्मिक रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

नियमित रक्तदान कार्यक्रम हुन् नसकेको वेलामा  पैयाटार युवा क्लब सहितको बिभिन्न संघ सस्थाको सहयोगमा सुरक्षित तवरले  रक्तदान हुन लागेको हो । 

 रक्तदान कार्यक्रम बैशाख २७ गते शनिबार  बिहान ११बजे देखि दिउसो २ बजे सम्म बुढानिलकण्ठ नगरपालिका वडा नं ११ पैयाटार स्थित हिल टाउन प्रिस्कुलमा गर्न लागिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ