arrow

बन्दाबन्दीमा श्राद्ध छुटे के गर्ने ? शास्त्र के भन्छ ?

logo
प्रकाशित २०७७ वैशाख २७ शनिबार
raju-nepal.gif

काठमाडौं। झण्डै डेढ महिना देखिको वन्दावन्दीले मानव जीवनका धेरै कुरा रोकिएका छन् । व्यवसायदेखि धार्मिक कार्य समेत प्रभावित भएको यो समयमा हाम्रो समाजको महत्वपूर्ण रीति पनि प्रभावित भएकोछ । 

यसमध्येको सबैभन्दा महत्वपूर्ण श्राद्धकर्म प्रभावित भएको देखिन्छ। कतिपय अरु रीति रिवाजहरु सार्न मिलेपनि जन्म र मृत्यु सँस्कार भने सार्न मिल्दैन । आज चर्चा गरौं श्राद्धका बारेमा ।

पितृकर्म श्राद्ध विभिन्न प्रकारका हुन्छन् । तर मुख्यरुपमा तीर्थश्राद्ध, पार्वणश्राद्ध र एकोदिष्टश्राद्ध नै प्रमुख हुन् । ती मध्ये तीर्थ र सोह्रश्राद्ध वा पार्वणश्राद्ध अहिले प्रभावित छैन तर आफन्त मरेकै तिथिमा गर्नुपर्ने एकादिष्टश्राद्ध भने प्रभावित हुनपुगेको छ । यसको कारण व्राम्हण र यजमान जम्मा हुन नसक्नु र जोखिमका कारण जम्मा नहुनु नै हो । 

अव यसरी श्राद्ध छुट्दा के गर्ने ? शास्त्र के भन्छ ? हेरौं यो भिडियोमा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ