arrow

लकडाउनका बेला पुरुषको शव मकैबारीमा भेटियो

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
dead2.jpg

जलेश्वर । कोरोना भाइरसको जोखिम हुन नदिन जारी  ‘लकडाउन’ मा  महोत्तरीको गौशाला नगरपालिका– ४ स्थित मकैबारीमा एक पुरुषको शव फेला परेको छ ।
    
गौशाला नगरपालिका– ४ बस्ने अन्दाजी ४४ वर्षीय दिलीप ठाकुरको शव गौशाला बजारदेखि बिर्ता जाने बाटामा रहेको गुठीको जग्गाभन्दा दक्षिण मकैबारीमा  फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए । 

  प्रहरीले  शव परीक्षण गर्न जिल्ला अस्पताल जलेश्वरमा पठाएको  जनाएको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ