arrow

कोरोनाको त्रासबीच भूकम्पले हल्लायो, दोलखामा केन्द्रबिन्दू काठमाडौंसम्मै लियो सातो 

logo
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
corona-earthquake.jpg

काठमाडौं । कारोना भाइरसले त्रास बढाइरहेका बेलामा मंगलबार राति भूकम्पले सातो लिएको छ । 

दोलखामा केन्द्रबिन्दू भएर गएको भूकम्प मंगलबार राति ११ः५३ बजे गएको थियो । ५.३ रेक्टर स्केलको भूकम्पले दोलखा वरिपरिका जिल्लासंगै काठमाडौं उपत्यकामा समेत असर पारेको थियो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुकम्प दोलखाको जुगु र मिर्गैको बीचमा केन्द्रबिन्दू बनाएर गएको थियो । 

झड्का ठूलै भएकाले यसबाट क्षति भएको हुन सक्ने बताइएको छ । तर यसको विवरण भने आइसकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ