arrow

स्वास्थ्य मन्त्रालयलाई कोरोनाको संख्या बढाउने हतार, भयो यस्तो 

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
corona-nepal-health-mistake.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरसका संक्रमित बढाउने हतार जस्तो देखिएको छ । 

बिहीबार बिहान ७ः४५ बजे संक्रमितको संख्या २५० पुगेको बताएको मन्त्रालयले बिहान १०ः१५ बजे अर्को विज्ञप्ति जारी गरी २४५ नै रहेको बताएको हो । 

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले ‘प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु’ भनी विज्ञप्ति जारी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ