arrow

घरमा बोलाएर बालिकामाथि करणी

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
Child-rape.jpg.jpeg

कपिलवस्तु । कपिलवस्तुमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

 कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई सोही गाउँमै बस्ने १५ वर्षीयालाई बलात्कार गरेको अभियोगमा शनिबार गणेशपुर प्रहरीले पक्राउ गरेको हो । 

लकडाउनको मौका  गत शुक्रबार राति यादवले बालिकालाई घरमै बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ