arrow

कपिलवस्तु : ३ पुरुषमा कोरोना पुष्टि, ८३ पुग्यो

logo
प्रकाशित २०७७ जेठ १२ सोमबार
covid-test-positive-corona.jpg

कपिलवस्तु । कपिलवस्तुका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार कोभिड १९  पुष्टि भएका  ३ पुरुष रहेका छन् ।

 कोरोना संक्रमित शिवराज नगरपालिका-वडा न. ४ का बर्ष १९ पुरुष १ जना, वाड न ५ का बर्ष २३,२७ का २ पुरुष  रहेका छन् । 

उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको कपिलवस्तु स्वास्थ्य  कार्यालयले जनाएको छ । संक्रमितहरु स्वास्थकर्मिको सम्पर्कमा  रहेका छन् ।यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ८३ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ