arrow

छलफल गर्न प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

logo
प्रकाशित २०७७ जेठ १३ मंगलबार
sarbadaliya.jpg

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।

 प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन् । 

उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ