arrow

सार्वजनिक स्थानमा किशोरीलाई करणी गर्ने तीन पक्राउ

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
Child-rape.jpg.jpeg

पाल्पा । पाल्पामा बलात्कारको आरोपमा शुक्रबार तीन जना पक्राउ परेका छन् ।  

यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

किशोरीका परिवारको किटानी जाहेरीका आधारमा स्थानीयवासी अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ