कपिलवस्तु । कपिलवस्तुका थप ४० जनामा कोभिड १९ पुष्टि भएको छ । सोमबार दिउसोम्ममा ४० जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय, कपिलवस्तुले पुष्टि गरेको छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ३१० पुगेको छ ।
जस अनुसार बुद्दभुमी नगरपालिका वाड न ८ का १९,२०,२६,२७,२७,३२,३५,३८ बर्षका पुरुष ८ जना र वडा न १० का बर्ष २७,४६ का पुरुष २ जना गरि कुल १० जना छन्।
शिवराज नगरपालिकाका वाड न ३ का १९,२०,२५,३० बर्षका ४ पुरुष , वाड न ४ का बर्ष ५८,१७,१८,४२,४२,३०,५५,२०,४५,३०,२८ का ११ पुरुष , वाड न ६ का २८ का १ पुरुष , वाड न १० का १७ बर्षका १ पुरुष र वाड न ११ का बर्ष १८,२७,४७,३४,२६,२३,३५,२७ ५८का पुरुष ९ जना गरि जम्मा २६ जना छन्।
महाराजगन्ज नगरपालिकाका वाड न १ को बर्ष १९ का पुरुष १ जना र वाड न २ का बर्ष २६ का १ पुरुष ( कुल २) छन् । वाडगगा नगरपालिका वाड न ११ बर्ष ३८,३१ महिला २ जना छन् ।