arrow

बजेट विश्लेषण गर्दै सिटौला, साउद, जोशी र वाग्ले 

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
101657866_4688897184469306_.jpg

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्धय एनपी साउद र नविन्द्रराज जोशीसंगै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा स्वर्णिम वाग्ले एकै फोरममा देखिने भएका छन् । 

जिपी कोइराला लोकतन्त्र सम्बर्धन केन्द्र साक्षात्कार शृंखला ६ अन्तर्गत मंगलबार हुन लागेको ‘बजेट बिश्लेषण’ मा चारै जनाले सहभागीता जनाउन लागेका हुन् । 

जुममार्फत उनीहरु जोडिन लागेका हुन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री बलदेव तिमल्सिनाले उक्त विश्लेषणको सहजीकरण गर्दैछन् । 

जुममार्फत जोडिने उक्त कार्यक्रम अपरान्ह ४ देखि साँझ ६ बजेसम्म हुने भएको तिमल्सिनाले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ